सुनको मुल्यमा नयाँ किर्तिमान

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ २२ गते
सुनको मुल्यमा नयाँ किर्तिमान

नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान कायम गरेको छ । मंगलबार २ हजार ७०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख ४२ हजारमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला सुन १ लाख ४१ हजार रुपैयाँमा  कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मुल्य पनि पनि बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १८६० रुपैयाँमा कारोबार भइरहेको छ ।

#bajarkochirfar

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स