‘माष्टर रिपर्चेज एग्रीमेण्ट एवम् सुरक्षणपत्र धितो कारोबार सम्बन्धी सम्झौता’ को अवधि सकिदैं, नवीकरण गर्न आह्वान

‘माष्टर रिपर्चेज एग्रीमेण्ट एवम् सुरक्षणपत्र धितो कारोबार सम्बन्धी सम्झौता’ को अवधि सकिदैं, नवीकरण गर्न आह्वान

बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकसँग गरेको ‘माष्टर रिपर्चेज एग्रीमेण्ट एवम् सुरक्षणपत्र धितो कारोबार सम्बन्धी सम्झौता’ को अवधि सकिन लागेको छ । बैंकहरुले उक्त सम्झौता गरेपछि मात्रै राष्ट्र बैंकबाट रिपो, रिभर्स रिपो तथा स्थायी तरलता सुविधा उपयोग गर्न पाउने छन् ।

बैंकहरुले यसअघि गरेको सम्झौता असार मसान्तमा सकिन लागेपछि राष्ट्र बैंकले नवीकरण तथा थप सम्झौता गर्न आह्वान गरेको छ । राष्ट्र बैंकले मंगलबार सूचना जारी गर्दै क, ख, ग बर्गका बैंक तथा अन्य वित्तीय संस्थाहरुलाई सम्झौता गर्न बोलाएको हो ।

https://bajarkochirfar.com/%e0%a4%ae%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a4%b0-%e0%a4%b0%e0%a4%bf%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%9a%e0%a5%87%e0%a4%9c-%e0%a4%8f%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%ae%e0%a5%87 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स