बौद्ध ह्यात ग्राउन्डमा भारतीय गायक सोनु निगमले पनि प्रस्तुति दिने कार्यक्रम रहेको कन्सर्टमा राखिएका मदिराजन्य विज्ञापन बोर्ड काठमाडौं महानगरपालिकाले हटाएको छ।
महानगरका अनुसार अनधिकृत रूपमा राखिएका १५० वटा विज्ञापन बोर्ड हटाइएको हो। मदिराजन्य सामग्रीको विज्ञापनलाई नियन्त्रण गर्ने महानगरको नीतिअनुसार यी बोर्ड हटाइएको मेयर बालेन शाहको सचिवालयले जनाएको छ।


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया