कुश्मा बागलुङको सिमानामा सञ्चालित ‘द क्लिफ’ले बागलुङ नगरपालिकाको ११, १२, १३ र १४ नं वडाका वडाबासीहरूलाई नागरिकता वा स्थान खुल्ने प्रमाण पत्रको आधारमा ‘द क्लिफ’ बाट निःशुल्क आवत जवातको सेवा प्रदान गर्ने जनाएको छ।
भारी वर्षको कारण कालीगण्डकी कोरिडोर अवरुद्ध भएको हुँदा कम्पनीले एक सूचना जारी गर्दै बागलुङ नगरपालिकाको अनुरोधमा निःशुल्क आवत जावतको सेवा उपलब्ध गराउन लागेको हो।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया