आजबाट सकियो माध्यामिक शिक्षा परीक्षा

बजारको चिरफार
बजारको चिरफार
२०८० चैत्र २३ गते
आजबाट सकियो माध्यामिक शिक्षा परीक्षा

चैत १५ गते बाट सुरु भयको माध्यामिक शिक्षा परीक्षा एसईई आजबाट सकिएको  छ |

यस वर्ष एसईईमा पाँच लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागीता रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। एसइईका लागि देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएका थिए । परीक्षा व्यवस्थित तुल्याउन ७७ हजार ४ सय ८५ जना जनशक्ति परिचालन गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। यस वर्षको एसइईमा दुई लाख ५० हजार ७७२ छात्र र दुई लाख ५३ हजार ६२७ छात्रा सहभागी भएका थिए ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स