राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले सबभन्दा धेरै समस्या प्रदेशका कारण भएको बताएका छन् । उनले शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै भने, “लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता जोगाउन हामी सबै एक हुनुपर्छ, र भ्रष्टाचारसँग हामी सम्झौता गर्दैनौं।”
केसीले अहिले सबैभन्दा ठूलो समस्या प्रदेशका कारण भइरहेको बताए ।
उनले प्रदेशमा अवस्थित एक बासको पुलको उदाहरण दिँदै भने, “महोत्तरी र सिराहा जोड्ने बासको पुल छ, जहाँ एक पटक तर्नका लागि जनताले २० रुपैयाँ तिर्नुपर्छ। तर के यही हो तपाईंहरूले स्वीजरल्याण्ड बनाएको नेपाल?”


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया