कांग्रेसले किन बोलायो बैठक ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख २ गते
कांग्रेसले किन बोलायो बैठक ?

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बुधबार बोलाएको छ। बैठक दिउँसो २ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बोलाइएको हो।

बैठकमा प्रतिनिधि सभामा संसदीय दलको नेता चयन प्रक्रिया सुरु गर्ने विषयमा छलफल हुने नेताहरूले बताएका छन्।

यससँगै पार्टीको १५औँ महाधिवेशनको तयारी तथा आन्तरिक विवाद समाधानका विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स