उपराष्ट्रपति यादव अस्पताल भर्ना

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र २४ गते
उपराष्ट्रपति यादव अस्पताल भर्ना
AdvertisementAds

उपराष्ट्रपति रामसहायप्रसाद यादव स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। उनलाई सोमबार राति ९ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर मा भर्ना गरिएको हो।

अस्पताल स्रोतका अनुसार हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। गरिएका केही परीक्षणका रिपोर्ट सामान्य आएका छन् भने अन्य केही परीक्षणको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स