प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै, यस्ता छलफल हुने विषयहरु

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै, यस्ता छलफल हुने विषयहरु

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा व्यवस्थापनसम्बन्धी कार्यसूची समावेश गरिएको छ।

बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि दफावार छलफल गरी पारित गर्न प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि दफावार छलफल गरी पारित गर्न प्रस्ताव पेश गर्नेछन्।

Parliament11 https://bajarkochirfar.com/the-house-of-representatives-meeting-will-be-held-at-11-am-today-with-these-topics-to-be-discussed | %tags

 

 

 

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स