स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई १९ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।
असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले सो लाभांश दर स्वीकृत गरेको हो। उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ।


प्रतिकृया