स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा
Advertisement Ads

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई १९ प्रतिशत  नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।

असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले सो लाभांश दर स्वीकृत गरेको हो। उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ।

SCB https://bajarkochirfar.com/standard-chartered-banks-dividend-announcement | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स