सिंहदरबार छिर्न खोजेका जेनजीहरुलाई प्रहरीले हटायो, मिराज ढुङ्गाना पक्राउ

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर ९ गते
सिंहदरबार छिर्न खोजेका जेनजीहरुलाई प्रहरीले हटायो, मिराज ढुङ्गाना पक्राउ

मंगलबार सिंहदरबार प्रवेश गर्न खोजेका जेनजीहरूलाई प्रहरीले निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै त्यहाँबाट हटाएको छ। सोहि क्रममा जेनजीका अगुवा मिराज ढुङ्गाना पनि पक्राउ परेका छन्। प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबार पुगेका ढुङ्गानालाई प्रहरीले मंगलबार मध्यान्ह नियन्त्रणमा लिएकोह हो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स