लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। कात्तिक ३० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्न स्वीकृति दिएको थियो।

Dividend Live Update: सूचीकृत कम्पनीहरूको लाभांश सिजन सुरु

नेपाल राष्ट्र बैंकको अनुमति प्राप्त भएपछि, आगामी वार्षिक साधारण सभामा पारित गरेपछि मात्र सो लाभांश सेयरधनीलाई वितरण गरिनेछ।

LSL 1 1 https://bajarkochirfar.com/laxmi-sunrise-banks-dividend-announcement-bonus-and-cash-amount | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स