
बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले चैत्र १ गतेदेखि आफ्नो पहिलो चरणको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) सुरु गर्ने भएको छ। पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि आईपीओ जारी गर्न लागेको हो।
कम्पनीले सोलुखुम्बु जिल्लाका आयोजना प्रभावित स्थानीयलाई १० लाख ४० हजार कित्ता सेयर निष्काशन गर्ने योजना बनाएको छ। यस निष्काशनमा स्थानीयले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। आवेदन दिनको समयसीमा छिटोमा चैत्र १५ गतेसम्म र यदि सो अवधिमा पर्याप्त आवेदन नपरेमा ढिलोमा चैत्र ३० गतेसम्म कायम रहने छ।
सेयर निष्काशनको बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटलले वहन गर्नेछ।
Beni Hydropower Project Limited (BENI) has launched its IPO in the Hydropower sector, seeking to raise Rs. 104,000,000. The offering consists of 1,040,000 units priced at Rs. 100.00 per unit, with nmb capital limited serving as the issue manager.
The subscription period, which is open to Local, is scheduled from March 15, 2026 to March 29, 2026, with a minimum application requirement of 40,000 units.










Note: This result link is hosted on the official website of the issue manager and provides the same allotment data published by CDSC.
For faster access during high traffic periods, it is recommended to use the CDSC IPO result portal or the issue manager’s official website.