हिम स्टार उर्जा कम्पनीको आइपीओ हिजो (भाद्र ०१ गते) डिम्याट खातामा जम्मा भएको छ। तर, आइपीओमा परेका केही लगानीकर्ताको डिम्याट खातामा उक्त सेयर जम्मा नभएको समस्या दखिएको छ भने आइपीओ नपरेका केही लगानीकर्ताको खातामा भने सेयर देखिएको छ।
कम्पनीका बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले प्राविधिक गल्तीका कारण यस्तो समस्या आएको बताउँदै सबै सेयर चेक गरी सकेसम्म भोलि बेलुकासम्म आइपीओ परेका लगानीकर्ताको खातामा ट्रान्सफर गरिने जानकारी दिएका छन्।


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया