केपी ओलीलाई भेट्न वर्षमान पुन र ओनसरी घर्ती गुन्डुमा

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र ९ गते
केपी ओलीलाई भेट्न वर्षमान पुन र ओनसरी घर्ती गुन्डुमा

नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न पार्टीका नेता वर्षमान पुन आज गुन्डु पुगेका छन्। पितृ शोकमा रहेका ओलीसँग भेट गर्न पुनसहित अन्य नेताहरू पनि उपस्थित थिए।

वर्षमान पुनसँगै पूर्व सभामुख ओनसरी घर्ती मगर र नेता दिनानाथ शर्मा पनि रहेका थिए। यसअघि गत साता, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स