टक्सार पिखुवा खोला हाइड्रोपावरले पायो आईपिओ निष्काशनको अनुमति, कति कित्ता निष्काशन गर्ने ?

टक्सार पिखुवा खोला हाइड्रोपावरले पायो आईपिओ निष्काशनको अनुमति, कति कित्ता निष्काशन गर्ने ?

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले फागुन १ गते आईपिओ निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ४२ करोड ३० लाख बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता सेयर निष्काशनको अनुमति दिएको हो।

अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा आईपिओ निष्काशन गर्नेछ। आईपिओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

627765788 915742284538092 6235309722619318903 n https://bajarkochirfar.com/taksar-pikhuwa-khola-hydropower-has-received-permission-to-issue-ipo-how-many-shares-will-be-issued | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स