SHAREHUBSHAREHUB

सर्वसाधारणका लागि नबिल बैंकको सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १ गते
AdvertisementAds
सर्वसाधारणका लागि नबिल बैंकको सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?
AdvertisementAds

नबिल बैंक लिमिटेडले संस्थापक समूहको स्वामित्वमा रहेको १ लाख २५ हजार कित्ता सेयर बिक्रीमा राखेको छ। यी सेयर सर्वसाधारण, कम्पनी तथा अन्य संस्थाले खरिदका लागि आवेदन दिन सक्नेछन्।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०१.१० रुपैयाँ तोकिएको छ र आवेदन दिनेले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य कबोल गर्न सक्नेछन्। आवेदन सूचना प्रकाशित भएको ७ दिनभित्र नबिल इन्भेष्टमेन्ट बैंकिङ, नक्साल नारायणचौर, काठमाडौंस्थित बैंकको सेयर रजिष्ट्रार कार्यालयमा बुझाउनुपर्नेछ।

पहिले संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको सेयरमा आवेदन नआएपछि अब सर्वसाधारणका लागि पुनः बिक्री खुला गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स