अन्ततः मर्ज भए दुई ब्रोकर एशोसिएसन

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २८ गते
अन्ततः मर्ज भए दुई ब्रोकर एशोसिएसन

सेयर बजारमा रहेका दुई ब्रोकर संस्थाहरू, स्टक ब्रोकर एशोसिएसन र धितोपत्र ब्रोकर एशोसिएसन मर्ज भएका छन्। अबदेखि दुबै संस्था स्टक ब्रोकर एशोसिएसन अफ नेपाल को साँझा नामबाट चिनिनेछन्।

मर्जर सम्झौतामा स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर एशोसिएसनका अध्यक्ष सागर ढकालले हस्ताक्षर गरेका छन्।

मर्जरपछि साझा संस्थाले सेटलमेन्ट ग्यारेन्टी फण्ड, अक्सन मार्केट, र मार्केट मेकरजस्ता महत्वपूर्ण पूर्वाधार विकासमा काम गर्ने प्रतिबद्धता जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स