SHAREHUBSHAREHUB

तरकारी बजारमा आज प्याजको मुल्य घट्यो, अन्य तरकारीको मूल्य कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक ४ गते
AdvertisementAds
तरकारी बजारमा आज प्याजको मुल्य घट्यो, अन्य तरकारीको मूल्य कति ?
AdvertisementAds

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागी मुल्य सार्वजनिक गरेको छ जसअनुसार आज कन्य च्याउ र हरियो प्याजको मूल्य घटेको छ।

हिजो १३० रुपियाँ प्रतिकिलो रहेको कन्य च्याउ २० रुपियाँले घटेर ११० रुपियाँ कायम भएको छ, भने हरियो प्याज प्रतिकिलो २९ रुपियाँले घटेर १२६ रुपियाँ पुगेको छ।

त्यस्तै आज काउली २५, घिउसिमी २०, मटरकोशा २०, टाटे सिमी ३०, चिचिन्डो १० र भिन्डी २० रुपियाँले बढेको छ।

दैनिक मूल्य बारे जानकारी – वि.सं. कार्तिक ०४, २०८१

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स