प्रधानमन्त्री केपी शर्मा ओलीले अब सेयरबजार मात्र नभई देशका सबै बजार चलायमान हुने विश्वास व्यक्त गरेका छन्। आईतबार संसद्मा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
उनले भने,‘अर्थतन्त्रको ऐना मानिने सेयरबजार हरियो भएको छ। ५० लाख भन्दा बढी लगानीकर्ता हरु संलग्न सेयरबजार पछिल्लो २ हप्तामा ४०० अंकले बढेको छ। नेप्से २७ महिना यतकै उच्च भएको छ। हाम्रो सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण यो हो। ’
उनले थपे, ‘अब सेयरबजार मात्र हैन देशको पुरै बजार चलायमान हुनेछ। सिंगो देशलाई चलायमान बनाउने आत्मविश्वास हामीसँग छ।’










![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-768x432.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-768x432.jpg)





![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया