नेपाल धितोपत्र बोर्डले एप्पल सेक्युरिटिज र बेनी सेक्युरिटिज ब्रोकर कम्पनीलाई आर्थिक जरिवाना गरेको छ। बोर्डले दुवै कम्पनीलाई ५ हजार रुपैयाँका दरले जरिवाना तिराएको हो।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (१) र (२) बमोजिम, तोकिएको समयभित्र आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षित वित्तीय विवरण तथा आर्थिक विवरण बोर्डमा पेश नगरेको कारण जरिवाना गरिएको हो।
बोर्डले यो कारबाही प्रथमपटकका लागि गरेको जनाएको छ।

















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया