युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कमल गौतमले व्यक्तिगत कारण देखाउँदै राजिनामा दिएका छन्।
कम्पनी सचिव वैद्यनाथ प्रसाद उपाध्यायका अनुसार, सञ्चालक समितिको माघ ४ गते बसेको बैठकले उनका राजिनामा हिजो (मंसिर ५ गते)देखि लागू हुने गरी स्वीकृत गरेको हो। गौतमलाई कम्पनीले २०८१ मंसिर २६ गते सिईओमा नियुक्त गरेको थियो र उनले कम्पनीमा करिब एक वर्ष सेवा गरेका थिए।
उनका राजिनासँगै कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृत (डिसिईओ) रेना रिजाललाई निमित्त सिईओको रूपमा नियुक्त गरेको छ।

















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया