काठमाडौंको बानेश्वर क्षेत्रमा जारी प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको छ। सोमबार मध्याह्न प्रदर्शनकारीहरूले ब्यारिकेड तोड्दै संसद भवन परिसर प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो।
संसद भवनतर्फ अघि बढिरहेका प्रदर्शनकारीलाई प्रहरीले रोक्न खोज्दा तनाव चुलिएको थियो। केही युवाहरूले प्रहरीको गार्ड हाउसमा चढेका थिए। उनीहरूमाथि समेत प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया