राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् । श्रेष्ठले आइतबार पार्टी छाडेको जानकारी दिँदै भनिन्, “अब खुल्ला रूपमा आक्रमण गर्न सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला, मैले पार्टी छाडे।”
पार्टी केन्द्रीय समितिलाई समेत पत्र पठाउँदै उनले नेतृत्वले निरन्तर गल्ती गर्ने तर त्यसलाई स्वीकार नगर्ने प्रवृत्ति देखिएको आरोप लगाएकी छन्। श्रेष्ठका अनुसार, “गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबै सदस्यले बोकिदिनु पर्ने अवस्था रह्यो। पार्टीभित्र आलोचना गर्नेहरूलाई मिडिया ट्रायल गर्ने प्रवृत्ति पनि अस्वीकार्य भयो।”
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया