SHAREHUB SHAREHUB

एसबिएल डिवेञ्चर २०८२ को सूचीकरण खारेज

Advertisement Ads
एसबिएल डिवेञ्चर २०८२ को सूचीकरण खारेज
Advertisement Ads

सिद्धार्थ बैंक लिमिटेडले जारी गरेको ‘एसबिएल डिवेञ्चर, २०८२’ को सूचीकरण खारेज भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार उक्त डिवेञ्चर पुस २६ गते परिपक्व हुने भएकाले पुस २४ गतेको कारोबारपछि सूचीकरण खारेज गरिएको हो।

बैंकले १०.५० प्रतिशत ब्याजदरमा ७ वर्षे अवधिको उक्त डिवेञ्चर जारी गरेको थियो। प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २१ लाख ६२ हजार ५५९ कित्ता डिवेञ्चर नेप्सेमा सूचीकृत थिए। डिवेञ्चरधनीले त्रैमासिक रूपमा ब्याज प्राप्त गर्दै आएका थिए र दोस्रो बजारमा कारोबारको सुविधा पनि उपलब्ध थियो। डिवेञ्चर परिपक्व भएपछि सम्बन्धित लगानीकर्ताले ब्याजसहित साँवा रकम फिर्ता पाउनेछन्।

Screenshot 9 1 2026 12337 www.nepalstock.com https://bajarkochirfar.com/sbl-debenture-2082-delisted | %tags

 

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स