सामलिङ्ग पावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ। पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम ५० करोड रुपैयाँ चुक्तापूँजीको आधारमा सोही अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।
कम्पनीका अनुसार प्रस्तावित हकप्रद सेयर आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि विद्युत नियमन आयोगको पूर्वस्वीकृति तथा नेपाल धितोपत्र बोर्डको स्वीकृति लिएर निष्कासन प्रक्रिया अगाडि बढाइनेछ।













![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)






प्रतिकृया