चितवनमा सहकारी ठगी प्रकरणमा बयान जारी रहँदा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। प्रहरीले सडकमा उत्रियका उनका समर्थकलाई अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ ।
पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध चितवन जिल्ला न्यायाधिवक्ताको रोहबरमा दोस्रो दिनको बयान चलिरहेको छ। प्रदर्शन रोक्न प्रहरीको बल प्रयोगपछि झडप भएको हो।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया