राष्ट्रपतिको रामचन्द्र पौडेलले गरे नेपाल विशेष सेवा सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिको रामचन्द्र पौडेलले गरे नेपाल विशेष सेवा सम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन्। नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेश, २०८२ जारी भएको हो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो।

मन्त्रिपरिषद्को सिफारिसलाई ‘नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश’ राष्ट्रपति पौडेलले जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

NOTICE 1 https://bajarkochirfar.com/president-ramchandra-paudel-issues-the-nepal-special-services-ordinance | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स