SHAREHUB SHAREHUB

एनएमबि बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

Advertisement Ads
एनएमबि बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?
Advertisement Ads

एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्न लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत दरको लाभांश वितरण गर्ने निर्णय गरेको छ, जसमा ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश समावेश छ।

सो लाभांश वितरणको निर्णय मंसिर ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गरेको हो। यसपछि नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएर आगामी वार्षिक साधारण सभामा पारित गरेपछि सो लाभांश सेयरधनीलाई वितरण गरिनेछ।

NMB https://bajarkochirfar.com/nmb-bank-announces-dividend-bonus-and-cash-amount | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स