वास्तविक सुकुम्वासी पहिचान र व्यवस्थापनमा सहयोग गर्न नेपाल प्रहरीको आग्रह

वास्तविक सुकुम्वासी पहिचान र व्यवस्थापनमा सहयोग गर्न नेपाल प्रहरीको आग्रह

नेपाल सरकारले वास्तविक सुकुम्वासी र भूमिहीनहरूको पहिचान गरी न्यायोचित आवास तथा अधिकार सुनिश्चित गर्न व्यवस्थापन प्रक्रिया सुरु गरेको छ। यस पहलको मुख्य उद्देश्य लक्षित वर्गको उज्ज्वल भविष्य र सुरक्षित बसोबासको ग्यारेन्टी गर्नु रहेको छ।

केही व्यक्तिहरूले सुकुम्वासीको नाममा अनुचित लाभ लिई वास्तविक पीडितलाई अधिकारबाट वञ्चित गराउने प्रयास गरिरहेकाले नेपाल प्रहरीले सचेत रहन आग्रह गरेको छ। नक्कली सुकुम्वासी पहिचान गर्न र सुरक्षा निकायलाई सही सूचना उपलब्ध गराई राज्यको व्यवस्थापन कार्यमा सहयोग गर्न नागरिकहरूमा अनुरोध गरिएको छ।

unnamed 12 https://bajarkochirfar.com/nepal-police-urges-assistance-in-identifying-and-managing-actual-squatters | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स