नेको इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको कुल १५.७८९४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। यसमा ३ प्रतिशत बोनस सेयर र १२.७८९४ प्रतिशत नगद लाभांश (करसहित) समावेश छन्।
कम्पनीका अनुसार, यो लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पश्चात आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरूलाई वितरण गरिनेछ।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया