काठमाडौँ महानगरपालिकाले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन तथा शवलाई घरसम्म पुर्याउन शववाहनको व्यवस्था गरेको छ। महानगरका अनुसार मृतकका परिवारजनलाई काठमाडौँसम्म ल्याउन यातायात सुविधा र बस्ने व्यवस्था पनि गरिएको छ।
यस्तै, आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार तथा उपचारपश्चात घर फर्किन सहज होस् भनेर विशेष टिम परिचालन गरी यातायात व्यवस्थापनसहित आवश्यक सहजीकरण गर्ने व्यवस्था मिलाइएको महानगरले जनाएको छ।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया