गर्जाङ उपत्यका हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

गर्जाङ उपत्यका हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेडले सर्वसाधारण लगानीकर्तामा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित माघ २३ गते वार्षिक साधारण सभा बोलाएको छ ।

सभा होटेल भादगाउँ एण्ड रिसोर्ट भक्तपुरमा दिनको २ बजे बोलाइएको हो ।

सभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिनेछ । साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

1 Comment
Oldest
Newest Most Voted
Prabesh Dhungel
Prabesh Dhungel
4 months ago

Ice land poewr ltd. ले निष्कासन गर्ने हो यो ??

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स