नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी आफूहरूबाट अनधिकृत रूपमा ‘हाइज्याक’ भएको भन्दै निर्वाचन लड्न गाह्रो हुने बताएका छन् ।
निर्वाचन आयोगले असंवैधानिक ढंगले निर्णय गरेको आरोप लगाउँदै उनले सर्वोच्च अदालतले उक्त निर्णय सच्याउने विश्वास व्यक्त गरे।
देउवा पक्षले आफूहरूनै आधिकारिक भएको दाबी गर्दै आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ। अदालतले मंगलबारका लागि मात्रै पेसी तोकेको छ।
सोमबार सार्वजनिक बिदा भएकाले अदालत बन्द रहनेछ। यता, निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार नै उम्मेदवारी मनोनयनको मिति तय गरेको छ।














![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया