नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनपछि अध्यक्ष केपी शर्मा ओली बस्न आएसँगै गुण्डुको गौरव बढेको बताएका छन् । नेकपा एमालेले भक्तपुरको गुण्डुमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘आज केपी शर्मा ओली आएको कारणले गुण्डु बानेश्वर, कोटेश्वर सरह भएको छ । यहाँका भाडा लाखौं जान थालेका छन्,’ बस्नतेले दाबी गरे, ‘यहाँका जग्गा आज आनाको ४०/५० लाख जान थालेको छ । केपी ओली आएको कारणले यहाँको गौरव बढेको छ ।’ साथै, उनले ओली प्रधानमन्त्री हुँदा देशमा विकासको आँधिबेहरी नै सिर्जना भएको समेत बताए ।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया