यस वर्ष दशैंको लागि अग्रिम टिकट बुकिङ नखुल्ने

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र ३१ गते
यस वर्ष दशैंको लागि अग्रिम टिकट बुकिङ नखुल्ने

सरकारले दशैंको लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ नखुलाउने भएको छ। मंगलबार यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीहरुबीच भएको छलफलमा अग्रिम टिकट बुकिङ नखुलाउने सहमति भएको हो । यातायात व्यवसायीका अनुसार, जेनजी आन्दोलनपछि धमाधम यात्रुहरुले टिकट काटेर जान लागेकाले पनि अग्रिम टिकट नखुलाउने निर्णय गरिएको हो ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स