एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले मार्केटिङ स्टाफ, ब्रान्च म्यानेजर र मार्केटिङ एक्सेक्युटिभलगायतका पदहरूमा केही संख्यामा जनशक्ति आवश्यक परेको जनाएको छ।
यी पदहरूमा आवेदन दिन इच्छुक उम्मेदवारले प्लस टुदेखि स्नातक वा स्नातकोत्तर तहसम्मको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ। आवश्यक योग्यता पुगेका उम्मेदवारले आवश्यक सबै कागजातहरू संकलन गरी कम्पनीको इमेलमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ।





















![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-150x150.jpg)
प्रतिकृया