स्वाभिमान लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २९ गते
स्वाभिमान लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट

स्वाभिमान लघुवित्तको सेयर मूल्यमा  सकारात्मक सर्किट लागेको छ। कारोबारको प्रारम्भिक चरण साढे १२ बजेको अवधिमा यसको सेयर मूल्य १६९ रुपैयाँले बढेर १८५९ रुपैयाँ पुगेको हो, जुन अघिल्लो दिनको तुलनामा १० प्रतिशतले बढी हो।

समाचार तयार पार्दासम्म समग्र सेयर बजार परिसूचकमा पनि सकारात्मक परिवर्तन आएको छ। नेप्से परिसूचक ५.९३ अंकले बढेर २७४०.७७ विन्दुमा पुगेको छ। यस बीच, सेयर बजारमा २ अर्ब ५८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स