सुपरमादी हाइड्रोपावरले ५.२६ प्रतिशत लाभांश दिने

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक ५ गते
सुपरमादी हाइड्रोपावरले ५.२६ प्रतिशत लाभांश दिने

सुपरमादी हाइड्रोपावर लिमिटेडले यस वर्षको कुल ५.२६ प्रतिशत लाभांश पारित गर्न आज सोमबार वार्षिक साधारण सभा गर्दैछ।

सभा बिहान ११ बजे काठमाडौँको बत्तीसपुतलीस्थित होटल इम्पेरियलमा आयोजना हुँदैछ।

कम्पनीले ०८०/८१ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ। असोज १८ गतेदेखि बुक क्लोज गरेकाले असोज १६ सम्म कायम सेयरधनीहरूलाई मात्र सभामा सहभागी हुन र लाभांश पाउन अनुमति छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स