अस्ट्रेलियाले ३० वर्षभन्दा बढीको अवधिमा कोभिड–१९ महामारीलाई छोडेर सबैभन्दा कम वार्षिक आर्थिक वृद्धि दर १.०५ प्रतिशत रिपोर्ट गरेको छ। अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (ABS) ले बुधबार जारी गरेको तथ्यांक अनुसार, आर्थिक वर्ष २०२३/२४ मा अस्ट्रेलियाको कुल गार्हस्थ्य उत्पादन (GDP) १.०५ प्रतिशतले बढेको छ, जुन अघिल्लो वर्षको ३.०१ प्रतिशत वृद्धिदरभन्दा निकै कम हो।
यो वृद्धिदर सन् १९९१/९२ को आर्थिक मन्दीपछि सबैभन्दा कम हो, जहाँ त्यतिबेला ०.०४ प्रतिशत वृद्धि भएको थियो। त्रैमासिक आधारमा, अप्रिलदेखि जुनसम्मको अवधिमा अर्थतन्त्र ०.०२ प्रतिशतले मात्र वृद्धि भएको छ, जुन सन् २०२३ को अन्तिम र २०२४ को पहिलो तीन महिनासँग मिल्दोजुल्दो छ।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया