नेपाल सरकारले तोकेको समयसीमा सकिँदै गर्दा पनि कुनै पनि सामाजिक सञ्जाल दर्ता प्रक्रियामा सहभागी नभएको सूचना र प्रविधि मन्त्रालयले जनाएको छ। यसअघि भने पाँच सामाजिक सञ्जाल सूचीकरण भइसकेका छन्। तर, फेसबुक र इन्स्टाग्रामले भने नेपालमा दर्ता हुन सरकारको आग्रह अस्वीकार गरेका छन्।
आज नै सरकारद्वारा तोकिएको अन्तिम म्याद समाप्त हुँदैछ तर मेटा (फेसबुक–इन्स्टाग्राम) दर्ता प्रक्रियामा सहभागी भएक छैनन् । यस्तै, अन्य सामाजिक सञ्जाल पनि अहिलेसम्म दर्ता प्रक्रियामा आएका छैनन्। सरकारले दर्ता नगरेपछि के कदम चाल्ने भन्नेबारे अहिलेसम्म टुंगो लागेको छैन।

















![अर्थमन्त्री फेरिंदैछन् ? सेयर बजारले के चाहेको छ ? [भिडिओसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/o1QyWIoiIVA-maxresdefault-150x150.jpg)


प्रतिकृया