कामना सेवा विकास बैंकले माग्यो कर्मचारी, कसरी दिने आवेदन ?

कामना सेवा विकास बैंकले माग्यो कर्मचारी, कसरी दिने आवेदन ?

कामना सेवा विकास बैंक लिमिटेडले ग्राफिक/यूआई डिजाइनर पदका लागि आवेदन खोलेको छ। यो पदमा नियुक्त हुने व्यक्तिले डिजिटल प्लेटफर्म, मोबाइल एप, प्रिन्ट सामग्री र शाखा प्रदर्शनमा ब्राण्डको निरन्तरता सुनिश्चित गर्नुपर्नेछ। साथै ब्यानर, पोस्टर, मार्केटिङ र प्रचार सामग्रीका लागि आकर्षक डिजाइन तयार गर्ने जिम्मेवारी रहनेछ।

आवेदनकर्ताले बैंकका फाराम, टेम्प्लेट र आधिकारिक कागजातहरू प्रयोगकर्ता मैत्री र आकर्षक ढाँचामा तयार गर्न सक्नुपर्नेछ। वेब र मोबाइल एपका लागि सहज UI/UX डिजाइन बनाउने र अन्य विभागसँग सहकार्य गर्नुपर्नेछ।

आवेदन दिने अन्तिम मिति २९ माघ २०८२ तोकिएको छ।

622739778 877564728360005 7154323723316220937 n https://bajarkochirfar.com/kamana-sewa-bikas-bank-is-looking-for-employees-how-to-apply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स