insta insta

गोरखापत्र संस्थानले माग्यो ९१ जना कर्मचारी, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

गोरखापत्र संस्थानले माग्यो ९१ जना कर्मचारी, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?
Advertisement Ads

गोरखापत्र संस्थानले विभिन्न तह र विभागका लागि ९१ जना कर्मचारी माग गरेको छ। शुक्रबार जारी सूचना अनुसार, संस्थानले नवौं तहदेखि दोस्रो तहसम्मका पदमा कर्मचारी मागेको हो।

संस्थानले नायब कार्यकारी सम्पादकको १ पद, नेपाली र अंग्रेजी समूहका १६ समाचारदाता, फोटोग्राफी र कला सम्बन्धी २ जना, सामान्य प्रशासनका १४ जना, लेखाका १३ जना, बजार अधिकृतका ९ जना सहित अन्य विभिन्न पदमा कर्मचारी माग गरेको छ।

इच्छुक तथा योग्य नेपाली नागरिकहरूले फागुन ७ गतेसम्म आवेदन दिन सक्नेछन् भने, दोब्बर दस्तुर तिरेर आवेदन दिन चाहनेहरूले फागुन १४ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

2026 01 30 12 13 31 2082 10 16 14 1769738652 scaled https://bajarkochirfar.com/gorkhapatra-sansthan-seeks-91-employees-for-which-positions-can-applications-be-made | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स