खुम्बु क्षेत्रको हेलिकोप्टर उडानमा अवरोध जारी राखिएको कारण वायुसेवा कम्पनीहरूले सोलुखुम्बु जिल्लामा सम्पूर्ण हवाई यातायात ठप्प पार्ने चेतावनी दिएका छन्। वायुसेवा सञ्चालक संघले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै खुम्बु पासाङल्हामु गाउँपालिकाले हेलिकोप्टर उडानमा अवरोध कायम राखेको आरोप लगाएका छन् र माघ ९ गतेसम्म यो समस्या समाधान नगरे हवाई यातायात स्थगित गर्नुपर्ने चेतावनी दिएका छन्।

















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया