insta insta

मानुषी लघुवित्तले विभिन्न पदका लागि कर्मचारी माग्यो, आवेदन कहिले सम्म दिन सकिने ?

मानुषी लघुवित्तले विभिन्न पदका लागि कर्मचारी माग्यो, आवेदन कहिले सम्म दिन सकिने ?
Advertisement Ads

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ।

संस्थाले सुपरभाइजर पदमा १ जना, सुपरभाइजर/वरिष्ठ सहायक शाखा प्रमुख पदमा ३ जना, कनिष्ठ सहायक पदमा ७ जना, र कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा केही संख्यामा दरखास्त आह्वान गरेको छ।

यी पदहरूमा आवेदन दिन इच्छुक नेपाली नागरिकले मान्यताप्राप्त शैक्षिक संस्थाबाट एसएलसीदेखि स्नातक तहसम्म उत्तीर्ण भएको हुनुपर्नेछ। आवेदन फाराम बुझाउने अन्तिम मिति मंसिर ९ गतेभित्र तोकिएको छ।

fc00afbea0b9f6067249d909c178e5bf https://bajarkochirfar.com/%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a5%81%e0%a4%b7%e0%a5%80-%e0%a4%b2%e0%a4%98%e0%a5%81%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%b2%e0%a5%87-%e0%a4%b5%e0%a4%bf%e0%a4%ad%e0%a4%bf%e0%a4%a8%e0%a5%8d | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स