प्रि ओपन सेसनमा नेप्से सूचक ५.८२ अंकले बढेको छ । यस सँगै सूचक २४९३.९२ बिन्दुमा आएको छ ।
२ करोड ४५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६४ कम्पनीको ६७ हजार १ सय ८८ कित्ता सेयर कारोबार भएको छ ।कुल ३३ कम्पनीको भाउ बढेको छ भने १३ वटाको मूल्य घटेको छ ।
बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १३६ वटा कारोबार भएको हो । करिब साढे वर्षपछिकै उच्च बिन्दुमा परिसूचक रहेको छ ।








![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-768x432.jpg)


![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)







![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया