नेपाल धितोपत्र बोर्डले माग्यो कर्मचारी, आवेदन भदौ २७ गतेसम्म दिन सकिने

Advertisement Ads
नेपाल धितोपत्र बोर्डले माग्यो कर्मचारी, आवेदन भदौ २७ गतेसम्म दिन सकिने
Advertisement Ads

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विभिन्न पदमा दरखास्त खुलाएको छ । बोर्डले रिक्त पदपूर्तिका लागि २ सहायक निर्देश, १ वरिष्ठ सहायक र ३ सहायक गरी ६ पदमा दरखास्त खुलाएको हो ।

इच्छुक तथा योग्य उम्मेदवारहरूले बोर्डको वेबसाइटभित्र करियर ट्याबमा क्लिक गरी अनलाइन दरखास्त दिन सक्नेछन् ।  दरखास्त भदौ २७ गतेसम्म र दोब्बर दस्तुर तिरी असोज ३ गतेसम्म दिन सकिनेछ ।

तलब तथा सेवासुविधा बोर्डको नियमअनुसार हुने बताइएको छ ।

vacancy in sebon O3HfgqV9C1 https://bajarkochirfar.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%a7%e0%a4%bf%e0%a4%a4%e0%a5%8b%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%ac%e0%a5%8b%e0%a4%b0%e0%a5%8d%e0%a4%a1%e0%a4%b2%e0%a5%87-%e0%a4%b5 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स