insta insta

नारायणी डेभलपमेन्ट बैंकले पायो हकप्रद निष्काशनको अनुमति, कति प्रतिशत निष्काशन गर्ने ?

नारायणी डेभलपमेन्ट बैंकले पायो हकप्रद निष्काशनको अनुमति, कति प्रतिशत निष्काशन गर्ने ?
Advertisement Ads

नारायणी डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आज श्रावन १५  गते कम्पनीले हकप्रद सेयर जारी गर्न अनुमति पाएको हो।

कम्पनीले हाल कायम २६ करोड रुपैयाँ चुक्तापुँजीमा १०० प्रतिशत अर्थात १:१ अनुपातमा हकप्रद सेयर जारी गर्नेछ। जसअनुसार १०० रुपैयाँ अंकित दरमा कुल २६ लाख २४ हजार ६७७  कित्ता हकप्रद सेयर बिक्री गरिनेछ। कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटल लिमिटेड रहेको छ।

Screenshot 31 7 2025 173127 sebon.gov .np https://bajarkochirfar.com/narayani-development-bank-has-received-permission-to-issue-rights-shares-what-percentage-will-be-issued | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स