गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले दशौं वार्षिक साधारण सभा आइतबार धनकुटास्थित हिले कान्जिरोवा मकालु होटलमा बिहान ९:०० बजे सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०८१-८२ को मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र यसको कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यससँगै, वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र आगामी वर्षका लागि लेखा परीक्षक नियुक्ति लगायतका एजेन्डा पनि रहेको छन्।
लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि कम्पनीले कार्तिक १४ गते बुक क्लोज गरेको थियो। जस अनुसार, कार्तिक १३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)






![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया